अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २०...

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली : बितेको २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या...

इराकमा उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारी संसद् भवनमा प्रवेश

बग्दाद : इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको...

इराकमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश : नाचगान गर्दै टेबलमा सुते

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै...

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला : फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राती १२ : ४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका...

रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको...