

-
चीनको सरकारी स्वामित्वमा रहेको विमान निर्माता कम्पनी कोम्याकले अमेरिकी बोइङ र युरोपेली एअरबसलाई चुनौती दिन थालेको छ । दुई वर्षअघि ‘सी–नाइन–वान–नाइन’ विमानले सिङ्गापुर उडान गरेसँगै चीनबाहिरको बजारमा कोम्याकको उपस्थिति विस्तार हुँदै गएको बीबीसीले जनाएको छ ।
किफायती विमानको माग बढिरहेको दक्षिण–पूर्वी एशियामा कोम्याकका विमानले एअरलाइन्सहरूको ध्यान तानेका छन् । एअरबसको ‘ए–थ्री–टु–जेरो–निओ’ र बोइङको ‘सेभेन–थ्री–सेभेन म्याक्स’ सँग प्रतिस्पर्धा गर्ने गरी विमान डिजाइन गरेको कम्पनीले जनाएको छ ।
विश्लेषकहरूका अनुसार विमान डेलिभरी ढिलाइ र आपूर्ति शृङ्खलाको समस्याका कारण यस क्षेत्रमा अर्को विमान निर्माताको आवश्यकता बढेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घका अनुसार पुराना विमान चलाउनुपर्दा एअरलाइन्सहरूको सञ्चालन लागत बढिरहेको छ । यही कारणले कोम्याक एशिया–प्रशान्तका धेरै एअरलाइन्सका लागि विकल्पका रूपमा उदाइरहेको छ ।
कम्पनीले अहिलेसम्म दुई सयभन्दा बढी विमान डेलिभर गरिसकेको जनाएको छ जसमा लाओस, इन्डोनेशिया र भियतनामका एयरलाइन्सहरू पनि समावेश छन् । ब्रुनाई र कम्बोडियाले पनि कोम्याकका विमान खरिद गर्ने योजना बनाइरहेका छन् ।
News Desk 0 response बुधबार, माघ २२, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



