अन्तर्राष्ट्रिय

पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या

पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ । लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ ।...

४ जना यात्रीसहित ‘स्पेसएक्स’ को अन्तरिक्षयान प्रक्षेपण

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री...

रुसी सेना युक्रेनी शहर पोक्रोभस्क कब्जा नजिक पुग्यो

रुसी सेना युक्रेनको अन्त्यन्तै महत्त्वपूर्ण शहर पोक्रोभस्क नजिकै पुगेका छन् । गएराति रुसी सेनाले पोक्रोभस्कबाट नौ किलोमिटर दूरीमा रहेको नोभोह्रोडिभ्का शहर कब्जा गरेको बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी युक्रेनको निकै महत्त्वपूर्ण शहर...

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्कियो

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । आन्तरिक...

भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

ओडिशा : भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू...

बङ्गलादेशले रोहिङ्ग्या शरणार्थीलाई प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने

बङ्गलादेशको अन्तरिम सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूलाई देशमा प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने भएको छ । पछिल्लो समय शरणार्थीहरूले असुरक्षित रुपमा सीमा पार गर्ने क्रम बढेको भन्दै अब नयाँ शरणार्थीलाई आउन...