अन्तर्राष्ट्रिय

रुसद्वारा पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थपेका छन् । प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०१४ मा...

उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई...

ट्रम्पको हत्या गर्ने दोस्रो प्रयास विफल

वासिङ्टन : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले...

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ‘एयरोस्पेस कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ । चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको...

चीन र युरोपेली सङ्घबीच विद्युतीय कारको शुल्कसम्बन्धी वार्ता हुने

चीन र युरोपेली सङ्घ (इयु) बीच विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार माध्यमले...

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई श्वासप्रश्वासको...