

अन्तर्राष्ट्रिय
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय २० जनाको मृत्यु
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा एक सय २० जनाको मृत्यु भएको छ । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले खार्तुमको ट्वीन सिटीमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युद्धग्रस्त देशभरि स्वयंसेवक उद्धारकर्ताहरूको...
मङ्लबार, माघ १, २०८१अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण सफल
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् । चीनको मानव अन्तरिक्ष एजेन्सी ९सीएमएसए० का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले गरेको...
मङ्लबार, माघ १, २०८१तालिबानले महिलालाई मानव मान्दैन स् मलाला युसुफजाई
इस्लामाबाद : नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्। मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन् ।’ इस्लामिक देशमा...
सोमवार, पुस २९, २०८१इजरायलका प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच गाजा युद्धविराम तयारीबारे छलफल
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजा युद्धविराम र बन्धक सम्झौताको लागि भइरहेको वार्ताको प्रगतिबारे छलफल भएको छ । नेतान्याहुको कार्यालयले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई कतारमा भइरहेको बन्धक रिहाइसम्बन्धी वार्तामा...
सोमवार, पुस २९, २०८१अमेरिकाको लस एन्जसलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको छ । सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको...
आइतवार, पुस २८, २०८१गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए
काठमाडौ : नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण...
आइतवार, पुस २८, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


