

-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् ।
चीनको मानव अन्तरिक्ष एजेन्सी ९सीएमएसए० का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले गरेको परीक्षण सफल भएको हो ।
उनीहरुको परीक्षणबाट विभिन्न जटिल पाइपलाइन र रोबोटको डिजाइनसहित प्रमुख प्रविधिहरू प्रमाणित गरेको सीएमएसएले जनाएको छ ।
सङ्कलन गरेको तथ्याङ्कले भू–आधारित अन्वेषकलाई दृश्य गति प्रशोधनमा गुरुत्वाकर्षणको प्रभाव र अन्तरिक्ष उडानहरूमा अवरोध नियन्त्रण गर्न मद्दत गर्ने सीएमएसलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
चीनले गएको वर्ष अक्टोबर ३० मा तीन जना अन्तरिक्ष यात्रीलाई छ महिनाको लागि अन्तरिक्ष केन्द्रको परिक्रमा गर्न पठाएको छ ।
यसैबीच अमेरिकाबाट प्रक्षेपण गर्न लागिको जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द भएको छ । प्रक्षेपणको अन्तिम मिनेटमा प्राविधिक समस्याका कारण उडान रद्ध गरेको समाचारसंस्था एपीले जनाएको छ ।
तीन सय २० फिट लामो न्यु ग्लेन रकेट सोमवार बिहानै फ्लोरिडबाट एउटा स्याटेलाइट लिएर उड्ने योजना थियो ।
News Desk 0 response मङ्लबार, माघ १, २०८१


सम्बन्धित शीर्षकहरु

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी
शनिबार, माघ २६, २०८१-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१