

-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा एक सय २० जनाको मृत्यु भएको छ । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले खार्तुमको ट्वीन सिटीमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युद्धग्रस्त देशभरि स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको रूपमा काम गर्ने संस्था ओम्बाडाको आपतकालीन प्रतिक्रिया कक्षले आक्रमणको कारण नखुलेको बताएको छ । सेना र आरएसएफ दुवैले एक अर्कालाई स्वास्थ्यकर्मीहरू सहित नागरिकहरूलाई लक्षित गरेको र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाएका छन् ।
एक्कासी ठूलो आक्रमण हुँदा शहरमा त्रास फैलिएको छ । अस्पतालमा बेड र डाक्टरको अभाव हुँदा कयौँ घाइतेले उपचार नपाएको खबरमा उल्लेख छ । सुडानमा २० महिनाभन्दा लामो युद्धपछि सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको लडाइँ पछिल्लो हप्ताहरूमा बढेको छ । सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौं हजार मानिस मारिएका छन् । देशमा भोकमरीले सताएको छ ।
News Desk 0 response मङ्लबार, माघ १, २०८१


सम्बन्धित शीर्षकहरु

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी
शनिबार, माघ २६, २०८१-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१