अन्तर्राष्ट्रिय

स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन् । ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन् । यद्यपि,...

इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी

प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ । इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । हमासले...

प्यालेस्टाइनीलाई विस्थापित गर्ने ट्रम्प र नेतान्याहूको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टाइनीलाई आफ्नो देशबाट विस्थापित गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । एर्दोगानले गाजाका मानिसहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निकाल्ने शक्ति कसैसँग नभएको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको...

अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क

चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो...

महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले गरे स्नान

उत्तर प्रदेश : महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो । उत्तर प्रदेश सरकारले आइतबार...

दिल्ली विधानसभा भाजपालाई दुई तिहाई बहुमत

भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन...