

अन्तर्राष्ट्रिय
यस वर्ष चीनको जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने
यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन् । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस ९एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश...
बुधबार, फाल्गुन २१, २०८१ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य : युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय...
बुधबार, फाल्गुन २१, २०८१अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै छन् । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लागेका हुन् । ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश...
बुधबार, फाल्गुन २१, २०८१जेलेन्स्कीसँगको झगडापछि ट्रम्पले गरे युक्रेनलाई दिएको सैन्य सहायता स्थगन
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन् । उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन् र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न...
मङ्लबार, फाल्गुन २०, २०८१अमेरिकामा दादुराको प्रकोप बढ्दो
जकार्ता : अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन ९सीडीसी०ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटनाहरू रिपोर्ट गरिएको...
मङ्लबार, फाल्गुन २०, २०८१ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने भएसँगै अमेरिकी शेयर बजारमा भारी गिरावट
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लाग्ने पुष्टि गर्नासाथ अमेरिकी शेयर बजारमा गिरावट आएको छ । ट्रम्पको ट्यारिफ अडानले अर्थव्यवस्थाको गति सुस्त हुने चिन्ताले इन्डस्ट्रियल एभरेज ६४९ अंक अर्थात्...
मङ्लबार, फाल्गुन २०, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


