अन्तर्राष्ट्रिय

गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजरायली बन्धकको आग्रह

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । मुक्त बन्धकहरूको ५६ जनाको समूहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पत्र...

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै रिहाइका लागि अनुमति दिएको छ । निलम्बित राष्ट्रपतिका वकिलहरूले अघिल्लो महिना गिरफ्तारी रद्द गर्न अनुरोधसहित हिरासत गैरकानूनी भएको तर्क गरेका थिए...

अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गरेका छन् । उनले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण, ४ जनाको मृत्यु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई खुफिया जानकारी दिन रोक लगाए

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी अर्थात खुफिया जानकारी दिन रोक लगाएका छन् । अमेरिकाले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिनसमेत रोक लगाएको ट्रम्प प्रशासनका...

यस वर्ष चीनको जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने

यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन् । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस ९एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश...