अन्तर्राष्ट्रिय

जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो

जापानको जङ्गलमा लागेको तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् । ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर...

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

लण्डन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन् । अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रुसको तीन वर्षको...

इजरायलले गाजामा सबै मानवीय सहायता रोक्यो

इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण सकिएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी...

इजरायलद्वारा युद्धविरामको अवधि ४२ दिन थप

काठमाडौँ : इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम...

जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड पनि हतियार किन्न प्रयोग गर्ने

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका...

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको मृत्यु भएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ...