खेलकुद

भलिबल खेलमा दर्शकमाथि भएको हातपातको घटनाको छानबिन हुने, ५ सदस्यीय समिति गठन

काठमाडौं : सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाको छानबिन हुने भएको छ । नेपाल भलिबल सङ्घले खेलका क्रममा भएको हातपातको...

बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जित्यो

काठमाडौं : बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो । पहिलो खेलमा...

साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

काठमाडौं : भारतले १४ औँ सस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । गएराति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल...

नेपाल आयरल्यान्डसँग २ विकेटले हार्‍यो

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेको...

नेपालले जित्यो १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि : मलेसिया २ सय २१ रनले पराजित

काठमाडौं : नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट...

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ । मलेसियाको बायोमास ओभल...