खेलकुद

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

काठमाडौं : फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा...

चौथो टी–२० मा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले हरायो : निर्णायक खेल आज

काठमाडौं : भारतले चौथो टी–२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ । योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको...

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं : कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो । खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएकी...

महिला विश्व कप : क्वाटरफाइनल खेलमा आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दै

काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । आज स्पेन र नेदरल्यान्ड्स...

माेरक्काेलाई हराउँदै फ्रान्स महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा

काठमाडौं : माेरक्काेलाई हराउँदै फ्रान्स फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ । आज मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा फ्रान्सले माेरक्काेलाई ४–० गाेलले हरायाे । पहिलाे हाफमा ३ गाेल गरेकाे फ्रान्सले दाेस्राे हाफमा...

महिला विश्व कप : अन्तिम १६ का खेल आज, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्वीडेन र अमेरिका खेल्दै

काठमाडौं : फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् । नेपाली समय अनुसार आज हुने पहिलो खेलमा...