

-
काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ ।
आज आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो । कोलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गोल गरिन् । जर्मनीका लागि एलेक्जान्द्रा पोपले सान्त्वना गोल गरिन् ।
कोलम्बियाले खेलको ५२ औँ मिनेटमा केसिडाको गोलमार्फत अग्रता लिएको थियो । ८० औँ मिनेटमा जर्मनीकी पोपले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयको ७ औँ मिनेटमा वनेगासको गोलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकाल्यो । जर्मनीले सन् १९९५ पछि पहिलो पटक विश्वकपको समूह चरणमा हार बेहोरेको हो ।
यो जितसँगै कोलम्बिया २ खेलमा ६ अङ्कसहित समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । जर्मनी २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ ।
News Desk 0 response आइतवार, साउन १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


