खेलकुद

एसियन कपको उपाधि कतारलाई, फाइनल खेलमा जोर्डन ३–१ गोलअन्तरले पराजित

काठमाडौं : एएफसी एसियन कपको उपाधि कतारले जितेको छ। गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औँ मिनेट, ७३ औँ मिनेट र...

क्यानडासँगको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु

काठमाडौं : नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताका लागि नेपाल क्रिकेट...

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं : आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो । बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २...

कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

काठमाडौं : साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको...

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी खेल्दै

काठमाण्डौ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं : आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल...