खेलकुद

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं : विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि...

क्यानडासँगको दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ २ विकेटले विजयी

काठमाडौं : क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ‘ए’ २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट...

नेपाल पहिलाे खेलमा नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगकाे पहिलाे खेलमा नेपाल ४ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ३३ रनकाे सामान्य लक्ष्य ३३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायाे । नामिबियाका...

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा

काठमाडौं : कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम (डीएलएस) का आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । वर्षाले...

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

काठमाडौं : क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले...

अफ्रिका कपको उपाधि आइभोरी कोस्टले जित्यो

काठमाडौं : नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ ले विजयी भएको हो । विलियम ट्रुस्ट...