खेलकुद

जावलाखेललाई हराउँदै थ्री स्टार क्लब पाेखरा गोल्ड कपको फाइनलमा

कास्की : थ्री स्टार क्लब पोखरामा चलिरहेको २३ औँ संस्करणको आहा रारा पाेखरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो । थ्री स्टारका लागि...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं : आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । समूह चरणमा अफगानिस्तानलाई एक विकेटले...

जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेटको खेल...

सुदूरपश्चिमलाई आर्मीले दियो २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट

१५ माघ, काठमाडौं । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर...

अफगानिस्तानविरुद्ध ऐतिहासिक जितसँगै अब नेपालले भारत र बंगलादेशसँग खेल्ने

काठमाडौं : अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो । अफगानिस्तानले दिएको...

अफगानिस्तानले दियाे नेपाललाई १ सय ४६ रनकाे लक्ष्य

काठमाण्डाै : आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई एक सय ४६ रनकाे लक्ष्य दिएकाे छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन...