खेलकुद

स्पेनका फुटबलर यामलका बुवामाथि छुरा प्रहार

स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यामलका बुवामाथि छुरा आक्रमण भएको छ । स्पेनिस मिडियाकाअनुसार लामिन यामलका बुवा मुनीर नसरोईमाथि हिजो बुधवार तटीय शहर मटारोमा आक्रमण भएको थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा...

रियल मड्रिडलाई कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि

काठमाडौं : एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो । रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका...

पेरिस ओलम्पिक २०२४ समापन, अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ समापन गरिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी...

पेरिस ओलम्पिकमा अमेरिकालाई चीनले उछिन्यो

पेरिस : पेरिस ओलम्पिकको पदक तालिकामा चीन र अमेरिकाको कडा टक्कर जारी छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । चीनले हालसम्म ३९ वटा स्वर्ण पदक जितेको हो...

पेरिस ओलम्पिकको अन्तिम दिन आज म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

काठमाडौं : पेरिस ओलम्पिक सन् २०२४ को अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिकमा...

पेरिस ओलम्पिकमा अमेरिका र चीनको समान ३३ स्वर्ण, तालिकमा अमेरिका शीर्ष स्थानमा यथावत्

पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन् । तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी एक सय ११ पदकसहित शीर्ष स्थानमा यथावत् छ...