

-
पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन् । तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी एक सय ११ पदकसहित शीर्ष स्थानमा यथावत् छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको चीनले ३३ स्वर्ण, २७ रजत र २३ कास्य गरी ८३ वटा पदक जितेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १८ स्वर्ण, १६ रजत र १४ कास्य गरी ४८ पदक छ । पदक तालिकामा जापान १६ स्वर्ण, ८ रजत र १३ कास्य गरी ३७ पदकका साथ चौथो र बेलायत १४ स्वर्ण, २० रजत र २३ कास्यका साथ ५७ पदकसहित पाँचौँ स्थानमा छ ।
News Desk 0 response शनिबार, साउन २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


