खेलकुद

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा क्यानडासँग नेपाल पराजित, आज ओमानसँग खेल्ने

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले...

च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदै

काठमाडौं : युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदैछन् । आज राति साढे १० बजे आरबी साल्जबर्ग र ब्रिस्ट तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहा खेल्दैछन् । ब्रिस्टले पहिलो खेल जितेको...

नेपालले चाइनिज ताइपेईलाई हरायाे, समिर तामाङकाे ह्याट्रिक

काठमाडौं : २० वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई हराएको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गोल अन्तरले हरायो । नेपालका समिर तामाङले ह्याट्रिक गरे । चाइनिज...

२० औँ एशियाली कराँते च्याम्पियनशिपमा एरिकालाई ऐतिहासिक रजत पदक

काठमाडौं : २० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । चीनमा आज सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् । एरिका...

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा...

कोशीलाई हराउँदै पुलिस ‘एन्फा महिला लिग’ को शीर्ष स्थानमा

काठमाडौं : एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला...