खेलकुद

माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा

काठमाडौं : माल्दिभ्सलाई हराउँदै भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ुबीु को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । भुटानकी देकी ल्हजोमले ५ गोल गरिन्...

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

काठमाडौं : काठमाडौंमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...

अभ्यास खेलमा अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं : अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ुएु ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका...

अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत, टी–२० शृङ्खलामा ‘क्लिन स्वीप’

काठमाडौं : अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको...

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको दोस्रो दिनको खेल आज

काठमाडौं : भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल आज हुँदैछ । आज हुने ९८ ओभरको खेलको टस बिहान ९ बजे हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । यसअघि...

एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो

काठमाडौं : एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो । सुमित्रा रेग्मीको कप्तानीमा रहेको...