खेलकुद

फुटबल : आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–०...

आइसीसी विश्वकप लिग दुई : ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित...

सरस्वतीको बी डिभिजनमा घटुवा

काठमाडौँ । सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा आज भएको १२औँ चरणको...

एपिएफद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२...

ओमनलाई २५० रनको लक्ष्य

काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०...

नेपाल ओमानसँग बदला लिने दाउमा

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो । ओमानले टस जितेर फिल्डिङ रोजेपछि...