खेलकुद

खेलकूद कार्यक्रम स्थगित

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित...

राष्ट्रिय महिला लिग तीन चरणमा हुने

काठमाडौँ । उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरु हुने लिग तीन चरणमा खेलाइने...

कोरोना भाइरसका कारण इपिएल स्थगित

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर...

माइभ्याली गोल्डकप : मच्छिन्द्र फाइनलमा

मङ्गलबारे । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै...

खुला स्क्वास राष्ट्रिय प्रतियोगिता यसै सातादेखि शुरु

काठमाडौँ । नेपाल स्क्वास राकेटस सङ्घको आयोजनामा पशुपति रोड क्यारियर (पिआरसी) खुला स्क्वास प्रतियोगिता यसै सातादेखि सञ्चालन हुने भएको छ । यही फागुन २३ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित स्क्वास...

क्रिकेट–नेपालको पहिलो जीत

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९...