

-
काठमाण्डौ : अखिल नेपाल फुटबल सङ्घ एन्फाको आसन्न चुनावका लागि’बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट स्थगित भएको छ ।
एन्फा विधान र निर्देशिका विपरीत कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि ‘बी’ र ‘सी’ डिभिजन क्लबको हिजोका लागि तय भएको चुनावी प्रक्रिया स्थगित भएको हो ।
कार्यसमिति सदस्यद्वय दावा लामा र रुपेश अधिकारी क्रमशस् प्लानिङ ब्वाइज र साङ्ग्रिला स्पोर्टस् एकेडेमी तथा कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस् क्लबबाट प्रतिनिधिको रुपमा आएपछि निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।
क्लबका केही प्रतिनिधिले चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एन्फा कार्यालयको कम्प्युटर, टेबल, कुर्सी र प्रिन्टर तोडफोड समेत गरेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २५, २०७८

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


