

खेलकुद
युरोपेली फुटबल संघले रुसमाथि लगायो प्रतिबन्ध
काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ । यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो । जसको असर आगामी समरमा हुने महिला युरो २०२२...
मङ्लबार, बैशाख २०, २०७९आइपिएल क्रिकेटमा कोलकाताद्धारा राजस्थान पराजित
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले हराएको हो । राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य...
मङ्लबार, बैशाख २०, २०७९युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० ले हरायो
काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले हराएको हो । युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एकरएक...
मङ्लबार, बैशाख २०, २०७९एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सकियो
काठमाडौँ : एसियाली खेलकुदको १९ औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल...
सोमवार, बैशाख १९, २०७९राष्ट्रिय भलिबल: महिलातर्फ आर्मी र पुलिसको विजयी सुरुवात, एपीएफ पराजित
काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ । सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले...
सोमवार, बैशाख १९, २०७९जिम्बाब्बेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने
काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १...
सोमवार, बैशाख १९, २०७९-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


