

-
काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले हराएको हो ।
युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एकरएक गोल गरे । घरेलु मैदानमा खेलको नवौँ मिनेटमा फर्नान्डेसले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे । भरानेले खेलको ७२ औँ मिनेटमा गोल गरेपछि युनाईटेड तीन–शून्य गोल अन्तरले विजयी भयो ।
जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ । युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।
News Desk 0 response मङ्लबार, बैशाख २०, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


