खेलकुद

राष्ट्रिय भलिबलः एपिएफको जीत

काठमाडौंः छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा...

नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय श्रृङ्खला हुँदै

काठमाण्डौ : नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको...

पहिलोपल्ट बैंग्लोरसँग हारेपछि चेन्नाईको प्लेअफ सम्भावना कठिन

काठमाडौं । चार पटकको च्याम्पियन तथा साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग आईपीएल को १५औं संस्करणमा प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ । सन् २०१९ यता बैंग्लोरसँग नहारेको चेन्नाई बिहीबार भएको खेलमा...

जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौँ : नेपाल र जिम्बाब्बे ए टिमबिचको अन्तिम टी–२० खेलमा नेपाल ८ विकेटले पराजित भएकाे छ । यससँगै तीन टी–२० खेलको सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको...

नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो गण्डकी प्रदेश सरकार

कास्की : गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा आज उच्चस्तरीय...

आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात पन्जाबसँग पराजित

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा गएराति भएको खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य...