

खेलकुद
नेपाल बङ्गलादेशसँग बराबरीमा रोकियो, फाइनल पुग्न कठिन
काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...
मङ्लबार, साउन १७, २०७९१७ वर्षपछि पाकिस्तान भ्रमण गर्दै इङ्ग्ल्यान्ड क्रिकेट टिम, ७ खेलको बम्बर टी–२० शृङ्खला हुने
काठमाडौं : इङ्ग्ल्यान्ड र पाकिस्तानबीच सात खेलको बम्बर टी–२० शृङ्खला हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले आउँदो सेप्टेम्बर २० देखि अक्टोबर २ तारिखसम्म सात खेलको शृङ्खला खेल्न इङ्ग्ल्यान्ड पाकिस्तानको भ्रमणमा आउने पक्का भएको...
मङ्लबार, साउन १७, २०७९इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकालाई
काठमाडौं : इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको...
सोमवार, साउन १६, २०७९२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै
काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।...
आइतवार, साउन १५, २०७९महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान
काठमाडौं : आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए...
शनिबार, साउन १४, २०७९साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–० ले पराजित
काठमाडैं : २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा कप्तान...
बिहिबार, साउन १२, २०७९-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


