

-
काठमाडौं : इङ्ग्ल्यान्ड र पाकिस्तानबीच सात खेलको बम्बर टी–२० शृङ्खला हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले आउँदो सेप्टेम्बर २० देखि अक्टोबर २ तारिखसम्म सात खेलको शृङ्खला खेल्न इङ्ग्ल्यान्ड पाकिस्तानको भ्रमणमा आउने पक्का भएको जनाएको छ ।
इङ्ग्ल्यान्डको क्रिकेट टोलीले १७ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । सुरुका चार वटा खेल कराँचीमा र तीन वटा खेल लाहोरमा हुनेछन् । नोभेम्बरमा हुने टी–२० विश्व कप अघि हुन लागेको सात खेलको शृङ्खलालाई महत्त्वका साथ हेरिएको छ । टी–१० वरीयतामा इङ्ग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० का निर्देशक जाकिर खाँनले सात खेलको व्यस्त र मनोरञ्जनात्मक शृङ्खलाका लागि इङ्ग्ल्यान्डलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।
News Desk 0 response मङ्लबार, साउन १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



