

-
काठमाडौं : इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।
साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।
इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४र१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए भने केशव महाराज २ तथा एन्डिले फेलुकवायो, एडन मार्क्रम र एन्रिच नोट्रेजले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दरिक्षण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्स र एडन मार्क्रमले अर्धशतकीय पारी खेले । हेन्ड्रिक्सले ७० तथा मार्क्रमले ५१ रनको योगदान गरे । यस्तै, राइली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए । इङ्ल्यान्डका लागि डेबिड विलिले ३ विकेट लिए भने मोइन अली र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
News Desk 0 response सोमवार, साउन १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



