खेलकुद

केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल

काठमाडौँ : केन्या भ्रमणमा रहेको नेपालले आज चौथो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पहिले बलिङ गरीरहेको छ । नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले...

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो...

केन्यासँगको पहिलो टी–२० खेलमा नेपाल पाँच विकेटले विजयी

काठमाडौं : केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो ।...

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल...

प्रतिबन्ध हटाउन फिफासँग भारतको अनुरोध

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ । सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति ९सीओए० भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो ।...

नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने, ओपनर नै टिम बाहिर

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपालले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको...