

-
काठमाडौं : फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवारको पहिलो खेल रोचक बराबरीमा सकिएको छ ।
कतारको अल जनौब स्टेडियममा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सर्बिया बराबरीमै रोकियो । २९ औँ मिनेटमा क्यामरुनका जेन चार्लेस कास्टेलेटोले गोल गरेर अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाका स्ट्राहिना पाभ्लोभिच पाभ्लोभिक र सर्गे मिलिन्कोभिक साभिकले गोल गरेर खेललाई २–१ को अवस्थामा पुर्याए ।
फेरि खेलको ५३ मिनेटमा एलेकसनदर मिट्रोभिकले गोल गरेपछि सर्बिया ३–१ को अवस्थामा पुगेको थियो । तर कोलम्बियाका भिन्सेन्ट एबोउबकरले ६३ र इरिक म्याक्सिम चोउपो मोटिङले ६६ मिनेटमा गोल गर्दै खेललाई ३–३ गोलको रोचक बराबरीमा ल्याए ।
समूह ‘जी’ मा दुई खेलमा समान १/१ अङ्कसहित क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन् ।
News Desk 0 response सोमवार, मंसिर १२, २०७९


सम्बन्धित शीर्षकहरु
-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१