

-
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। गएराति मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएसँगै र पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६–१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो।
यससँगै अव क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना खेल्नेछन्। त्यस्तै तेस्रो खेलमा मोरोक्को र पोर्चुगल भिड्दा चौथो खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुनेछन्।
अन्तिम १६ मा ब्राजिल दक्षिण कोरियामाथि ४–१ गोलको जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको थियो भने क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा हराउन सफल भएको थियो। त्यस्तै नेदरल्याण्ड्सले युएसएलाई ३–१ गोलअन्तरले हराउँदा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोलअन्तरले हराएको थियो। त्यस्तै इङ्ग्ल्याण्डले सेनेगललाई ३–०, फ्रान्सले पोल्याण्डलाई ३–१ तथा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ गोलअन्तरले हराउँदा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
News Desk 0 response बुधबार, मंसिर २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


