खेलकुद

विश्वकप सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको...

विश्वकप २०२२ मा ‘गोल्डन बुट’ का दाबेदार को–को छन् ?

काठमाडौं : फिफा विश्वकपमा ‘गोल्डन बुट’ लाई निकै महत्त्वपूर्ण मानिन्छ। यो त्यस खेलाडीलाई दिइन्छ जसले विश्वकपमा सबैभन्दा बढी गोल गर्दछ। कतारमा जारी विश्वकप २०२२ को खेल अहिले सेमिफाइनलसम्म पुगेको छ। यससँगै गोल्डन बुटको प्रतिस्पर्धा...

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

बैतडी : बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रस्टका सचिव विनोदबहादुर...

विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोली छानिए

काठमाडौं : फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हो । यस पटकको विश्व कपमा साविक...

क्रोएसिया र अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२...

प्रथम मेयर कप फुटबल शनिबार देखि

चितवन : रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका...