खेलकुद

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीको पनि शुभकामना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पगेका छन् । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पगेका हुन् । उनले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना...

नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल जित्नैपर्ने दबाबमा

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका...

ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज बुधवार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हरायो ।...

फ्रेन्ड्सले जावलाखेललाई हरायो, सङ्कटा र चर्च ब्वाइजले बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोल अन्तरले हरायो । फ्रेन्ड्सका लागि राफिक एमिनु र प्रकास...

पीएनजीविरुद्ध नेपालको सहज जित

काठमाडौंँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा...

बार्सिलोनालाई शीर्षस्थानमा ९ अंकको अग्रता

स्पेनिस ला लिगाको अंकतालिकामा बार्सिलोनाले ९ अंकको फराकिलो अग्रता बनाएको छ। गएराति सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओलाई १–० गोलअन्तरले हराएसँगै शीर्षस्थानमा फराकिलो अग्रता बनाएको हो। सान मामेस बारिया स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १–०...