खेलकुद

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने...

मनाङ र मच्छिन्द्रबीच गोलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेले

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतवार भएको दुई वटै खेल बराबरीमा सकिएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले...

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सी विजयी

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ...

‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै : आज दुई खेल

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र...

आईसीसी विश्वकप क्रिकेट लिग टू : पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५...

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप...