खेलकुद

दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

काठमाडौं : अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । विशाखापट्टनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि...

लिजेन्ड्स लिग क्रिकेट : नेपालका क्रिकेट खेलाडी पारस खड्का आबद्ध टोली फाइनलमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको एलिमिनेटर खेलमा इन्डिया महाराजलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै लायन्स फाइनलमा पुगेको हो...

‘ए’ डिभिजन लिगमा मनाङ र आर्मी विजयी, पुलिस र एनआरटीले बराबरी खेले

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले एपीएफलाई २–१ गोलले हरायो। मनाङको जितमा कमल थापा र सेदजामोलले...

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं : विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले...

‘ए’ डिभिजन लिगमा खुमलटारलाई हराएर सातदोबाटो शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको छ । आज च्यासल मैदानमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो...

युएईलाई हराउँदै नेपाल विश्वकप विश्वकप छनोटमा

काठमाडौं : डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप विश्वकप छनोटमा पुगेको छ। नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले...