

समाचार
वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं : वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...
बिहिबार, चैत्र २२, २०८०८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, १२ महिनाभन्दा बढीको आयात धान्ने
काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१...
बिहिबार, चैत्र २२, २०८०काठमाडौं उपत्यकामा ८ महिनामा १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी
काठमाडौं : चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि फागुनसम्म आठ महिनामा काठमाडौं उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएका प्रहरीले जनाएको छ । तीमध्ये तीन सय ७४ वटा मोटरसाइकल फेला परेको...
बिहिबार, चैत्र २२, २०८०इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको झडप, ५ सुरक्षाकर्मी र ८ बन्दुकधारीको मृत्यु
दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको मृत्यु भएको समाचार संस्था...
बिहिबार, चैत्र २२, २०८०वाइडबडी खरिद प्रकरणमा भएको भष्ट्रचारमा भयो यी व्यक्तिमाथि मुद्धा दायर
वाइडबडी खरिद प्रकरणमा भएको भष्ट्रचारमा मन्त्रीदेखि क्याप्टेनसम्मलाई मुद्धा दायर गरिएको छ । यस प्रकरणमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सन्चालक समिति सदस्य सुगतरत्न कंसकार, तत्कालीन पर्यटन सचिव तथा सन्चालक समिति सदस्य...
बिहिबार, चैत्र २२, २०८०बाह्रै महिना मेलम्ची ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने
२२ चैत, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित मेलम्ची...
बिहिबार, चैत्र २२, २०८०-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


