समाचार

‘क्वार्ज क्रिस्टल’ गाेरखा दरबारमा प्रतिस्थापन

गाेरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमूल्य धातु क्वार्ज क्रिस्टल गाेरखा दरबारमा प्रतिस्थापन गरेका हुन् । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रममा उनले क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री...

सुनसरीका पाँच वटा पालिकामा कर्फ्यु

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ । यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा...

निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

चितवन, २३ चैत : भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा...

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

२३ चैत, सौराहा ।  चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा...

पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी धेरै मुद्दा टुङ्ग्यायो

वीरगञ्ज (पर्सा), २३ चैत : पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३०...

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।  वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १...