समाचार

आजको मौसम : पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना

काठमाडौं । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव...

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै हजारौं इजरायलीको प्रदर्शन

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल...

सुनसरीमा समस्या समाधानका लागि पाँच बुँदे सहमति

सुनसरी : सुनसरीमा हिजो भएको दुई पक्षबीचको झडपपछि उत्पन्न समस्या समाधानका लागि पाँचबुँदे सहमति भएको छ । तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको कायममुकायम प्रमुख जिल्ला...

सुनसरीमा आज पनि कर्फ्यु जारी

सुनसरी : सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।...

ललितपुरको हात्तीवनमा सोफा कारखानामा आगलागी हुँदा एकजनाको मृत्यु

ललितपुर : हात्तीवनमा रहेको सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । कारखानामा आज बिहान आगलागी भएको हो । आगलागीमा परेर एक पुरुषको मृत्यु भएको र मृतकको पहिचान खुल्न...

त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द

त्रिशूली (नुवाकोट) : नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले...