समाचार

प्रमुख प्रतिपक्षको बजेट अधिवेशन शुरुमै संसद अवरोध, सरकार दबाबमा

काठमाडौं : सङ्घीय संसदको बजेट अधिवेशनको शुरुमै प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि सरकार दबाबमा परेको छ । सरकारले आउँदो जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । तर...

वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

काठमाडौं : यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरको आरोहण...

कोशीका मुख्यमन्त्री विरुद्दको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको...

जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित...

कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षमा रहेको दल कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको हो । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो ।...

कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, दुईजना बिनाविभागीय मन्त्री

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि हिजै प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत...