समाचार

घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या

दाङ । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरेलु हतियार प्रयोग...

आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो । योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता...

बीजेपीले कश्मीरको चुनावमा प्रतिस्पर्धा नगर्ने

भारतीय सत्तारूढ दल जनता पार्टी (बीजेपी) ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ । भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा...

रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्‍याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७...

काठमाडौं उपत्यकासहित मध्य र पूर्वका धेरैजसो ठाउँमा बदली र वर्षा

काठमाडौं : अहिले बिहान काठमाडौं उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ । पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटर भन्दा...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली...