समाचार

नेपाल सुनचाँदी ब्यवसायी महासंघमा नयाँ नेतत्व, अध्यक्षमा अर्जुन रसाइली

काठमाडौं : नेपाल सुनचाँदी ब्यसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं बार्षिक साधारण...

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्याे

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । आज फाइनान्स र...

प्रतिनिधि सभाबाट ३ वटा विधेयक पारित

काठमाडौं : प्रतिनिधि सभाबाट तीन वटा विधेयक पारित भएको छ । प्रतिनिध सभाको आजको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ बहुमतले पारित भएको हो । बैठकमा...

काेपा अमेरिका कपमा भाेलि बिहान पनामा र अमेरिका तथा उरुग्वे र बाेलिभिया खेल्दै

काठमाडौं : कोपा अमेरिका फुटबलमा भोलि बिहान दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने ४ बजे एटलान्टमा समूह ‘सी’ का पनामा र अमेरिका खेल्दैछन् । अमेरिका १ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो...

भारतमा धार्मिक स्वतन्त्रताको अवस्था खराब : अमेरिकी विदेश मन्त्रालय

विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताएको बीबीसीले...

सरकारले यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने

काठमाडौं : अहिलेसम्म देशको रोपाइँ हुने क्षेत्रको झन्डै १० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । असार १२ गतेसम्ममा कुल क्षेत्रफलको ९ दशमलव ८ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो वर्ष...