समाचार

मनसुन शुरु भएपछि विपद्का घटनामा २८ जनाको मृत्यु, ३३ वटा जिल्ला प्रभावित

काठमाडौं : देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको मृत्यु भएको छ । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको...

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा...

९ वटा सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची–२ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग...

एसईईको नतिजा भोलि बिहान मात्र सार्वजनिक गरिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए । त्यसका...

लागु औषधमुक्त समाज निर्माणका लागि तीनै तहका सरकारले जनचेतना फैलाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लागु औषधमुक्त समाज निर्माणका लागि तीनै तहका सरकारले जनचेतना फैलाउनुपर्ने बताएका छन् । बुधबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको...

नास्ट र उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्य सम्झौता

१२ असार, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पाँच वर्षको लागि भएको उक्त समझदारीमा विश्वव्यापी जलवायु परिवर्तनसँग...