समाचार

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

काठमाडौं : नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित...

नेपालबाट विद्युत् निर्यातको परिमाण बढाउन भारतको आनाकानी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ। दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली...

अल्जेरियाको मरुभूमिमा १२ सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु...

भुटानमा राजनीतिक बन्दीको जीवन बिताएका राई ३१ वर्षपछि कारागारबाट रिहा

काठमाडौं : भुटानमा राजनीतिक बन्दीको जीवन बिताइरहेका रामबहादुर राई ३१ वर्षपछि कारागारबाट छुटेका छन् । उनी थिम्पुको चेमगाङ केन्द्रीय कारागारबाट गएको शुक्रवार ३१ वर्ष १० महिनापछि छुटेका हुन् । ६६ वर्षीय राई कारागारबाट रिहा...

पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा, बाढी र पहिरोबाट जनजीवन प्रभावित

काठमाडौं : गएको शुक्रवार रातिदेखि अति सक्रिय बनेको मनसुनी वर्षाले पछिल्लो २४ घण्टामा विशेषगरी सुदूरपश्चिम प्रदेशमा क्षति पुर्‍याएको छ । पश्चिमी क्षेत्रमा ठूलो वर्षासँगै डुबान र पहिरोका घटना भएका गृह मन्त्रालयले जनाएको छ ।...

युक्रेनी बाल अस्पतालमा रुसी आक्रमण, कम्तीमा २३ जनाको मृत्यु

रुसले युक्रेनको एउटा बाल अस्पतालमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा रहेको एक बाल अस्पताल लगायतका क्षेत्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसको...