

-
काठमाडौं : भुटानमा राजनीतिक बन्दीको जीवन बिताइरहेका रामबहादुर राई ३१ वर्षपछि कारागारबाट छुटेका छन् । उनी थिम्पुको चेमगाङ केन्द्रीय कारागारबाट गएको शुक्रवार ३१ वर्ष १० महिनापछि छुटेका हुन् । ६६ वर्षीय राई कारागारबाट रिहा भएपछि हिजो नेपालको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आइपुगेका छन् ।
राई पहिले बेलडाँगी–१ सेक्टर सी मा भुटानी शरणार्थीको रूपमा बस्दै आएका थिए । पछि उनी भुटान गएर राजनीतिक पर्चा बाँड्दै गर्दा पक्राउ परे । राईलाई भुटानमा देशद्रोहीको संज्ञा दिँदै राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत जेल सजाय भएको थियो ।
News Desk 0 response सोमवार, असार २५, २०८१


सम्बन्धित शीर्षकहरु
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१