समाचार

मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै : अविरल वर्षाको संभावना कम

काठमाडौं । मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। तथापि केही दिन...

नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

नवलपुर : निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि...

पहिरोले २३ स्थानमा राजमार्ग पूर्ण रूपमा बन्द, १७ स्थानमा एकतर्फी

काठमाडौं : अविरल वर्षा पछिको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १७ स्थानमा एकतर्फी...

इजरायल–गाजा युद्धको ९ महिना पूरा, झन्डै ४० हजार जनाको मृत्यु

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको मृत्यु भएको छ भने हजारौँ घाइते...

सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लाग्यो

विराटनगर : सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४...

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज...