समाचार

जलविद्युत् आयोजनाको ढलान खस्दा कामदारका परिवारले ३० लाख रुपैयाँ राहत पाउने

काठमाडौं : जलविद्युत् आयोजनाको ढलान खस्दा मृत्यु भएका परिवारले ३० लाख रुपैयाँ राहत पाउने सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर ज्यान गुमाएका दुई जना कामदारका परिवारलाई...

ललितपुर बालकुमारी नदी किनारमा बनाएका अवैध घर टहरा हटाइयो

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान नौ वटा घर टहरा भत्काइदिएको छ । सरकारी जग्गामा बनाइएका घर टहरा हटाउन ललितलपुर...

शेयरमा हरियाली, नेप्से २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौं : साताको पहिलो कारोबार दिन शेयरबजारमा हरियाली छाएको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको हो । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार...

वर्षाका कारण सडक यात्रा कष्टपूर्ण, ठूलो पानी परेका बेला सडक बन्द गर्न विज्ञको सुझाव

काठमाडौं : बितेका दुई हप्तादेखि कष्टपूर्ण भइरहेको सडक यात्राकाबीच हिजो दुई वटा बस त्रिशूलीमा खसेपछि यात्रा सुरक्षाबारे चिन्ता बढेको छ । सडक विभागकाअनुसार मनसुन भित्रिएलगत्तै विभिन्न सडकहरुमा अबरोध शुरु भएको हो । मनसुन भित्रिए...

पहिरोका कारण कर्णाली कोरिडोर अवरुद्ध

काठमाडौं : बिहानको पहिरोका कारण कर्णाली कोरिडोर अवरुद्ध भएको छ । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी...

राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले...