समाचार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम भने ६ महिनायताकै उच्च

काठमाडौं : शेयर बजार आज दोहोरो अङ्कको गिरावट आएको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४०...

युरो कपको उपाधि स्पेनलाई, इङ्ल्यान्ड उपविजेता

काठमाडौं : युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सलले...

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिने, आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै छन्। संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने कार्यक्रम छ । नेपाली...

सिमलताल बस दुर्घटनाका ५७ जना यात्रु र दुईवटा बसको अवस्था अझै अज्ञात

काठमाडौं : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै अज्ञात रहेको छ । चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाडौंबाट गौरको लागि छुटेका बसमा ३८ जना र...

नारायणी नदीमा थप ४ शव फेला

काठमाडौं : नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६...

केपी ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले...