समाचार

घुस दिने सांसद वीरेन्द्र महतोलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती...

दुर्घटना भएको सौर्य एयरलाइन्स जहाजको ब्ल्याक बक्स भेटियो

काठमाडौं : बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । उद्धारकर्ताहरुले फेला पारेको उक्त ब्ल्याक बक्स आफूसँग सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी...

विमान दुर्घटनाका मृतकको शव परीक्षण शुरु, आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले...

विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन

काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार १८ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र...

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै, ब्याजदर घट्यो

श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको समाचार संस्था एएफपीले जनाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा...